सय दिनमा सरकारले सुधारको सन्देश दिन सफल भयो: रास्वपा सांसद परियार [भिडियो-संवाद] – Nepal One HD – Revealing the Truth – Latest Online News from Nepal
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा सरकार गठन भएको सय दिन पुग्दैछ। नेपाली राजनीतिक परम्पराअनुसार सामान्यतया सय दिनको अवधिलाई हनिमुन पिरियड भन्ने चलन छ। यही सय दिनका सरकारका काम-कारबाहीका आधारमा सरकारको कार्यशैली र आगामी दिशाका बारेमा विश्लेषण गर्ने गरिन्छ। गत २३ र २४ भदौमा भएको जेनजी विद्रोह र २१ फागुनमा भएको […]