PRAKASH CHANDRA PARIYAR
Whip, RSP Parliamentary Party ।। Member Of House OF Representatives, Nepal

Who is Prakash Chandra Pariyar?
नेपाली राजनीतिमा प्रवेश गरेपछि पनि उनले वैकल्पिक राजनीतिक आन्दोलनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन। विवेकशील साझा पार्टीका केन्द्रीय उपाध्यक्षसहित विभिन्न जिम्मेवारी सम्हाल्दै प्रकाशले नीतिगत बहस, संगठन निर्माण र सामाजिक न्यायको एजेन्डालाई अघि बढाउँदै आएका छन। अहिले प्रकाश देशवासीको मन मस्तिष्कमा अमीट छाप छोड्न सफल सबै देशवासीको प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलको सचेतकका रूपमा सक्रिय छन्।
PRAKASH IN PARLIAMENT- सदनमा प्रकाश

सदनको पहिलो संवोधन । First Speech In Parliament
07:07

प्रतिनिधि सभा नियमावलीको मस्यौदामा धारणा राख्दै सचेतक प्रकाशचन्द्र परियार
03:07

सदनमा जारी बजेट छलफलमा आफ्नाे धारणा राख्दै रास्वपा संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार!
05:37

नेपाल विशेष सेवा ऐन- २०८३ काे छलफलमा आफ्नाे धारणा राख्दै सचेतक प्रकाशचन्द्र परियार!
03:06

